बिश्वको इतिहासबाट लोकसेवाका विभिन्न परीक्षामा सोधिएका प्रश्नहरु।

1) प्रथम बिश्वयुद्दमा भिक्टोरिया क्रस पाउने नेपाली को हुन ? = कुलबिर थापा (शा.अ.प्रा 2067 ,2062)
2) बेलायतका राजा र तत्कालीन संसदबिच भएको अधिकार पत्र(megncarta) मा कहिले हस्ताक्षर भएको हो ? - स.न 1215 जुन 15( शा.अ.2067)
3) रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ती हुने थिएन भन्ने ब्याक्ती को हुन ? - नेपोलियन (शा.अ.2063,2067)
4) लिओनार्दा भिन्ची कुन कालसङ्ग संबंधित छ्न ? -पुनर्जागरण (शा.अ.प्रा-2066)
5) युरोपमा कला साहित्यको बिकास कुन कालमा भएको हो ? – पुनर्जागरण काल (शा.अ.प्रा 2066)
6) दोस्रो बिश्वयुद्दमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? – स.न 1941 (शा.अ.प्रा-2066)
7) भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? – स.न 1920 (शा.अ.प्रा-2066)
8) shinning patha कुन देशको आतंककारी संगठन हो ? - पेरु (शा.अ.प्रा2066)
9)दोस्रो बिश्वयुदताका बेलायताका प्रधानमन्त्री को थिए ? – चर्चिल (शा.अ.प्रा 2065)
10) बिश्वमा पहिलोपल्ट परमाणुबम कहिले खसालियो ? – 1945 जापान (शा.अ.प्रा-2065)
11) म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन ? – लुइ चौधौं (शा.अ.प्रा2065)
12) बिश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले पाएको थियो ? =ताजमहल (शा.अ.प्रा-2064)
13) पुनर्जागरण कालमा छापाखानाको सुरुवात कुन देशबाट भएको हो ? -चीन (शा.अ.प्रा 2064)
14)म्याग्नाकार्टा भन्नाले कुन काललाइ बुझाउछ ? -मध्यकालको अन्त्य र आधुनिक कालको सुरुवात (शा.अ.2063)
15)म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?– स.न 1215 मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रता को प्रथम बडापत्र (शा.अ.प्रा 2058,2063)
16) सबैभन्दा पुरानो मानव सभ्यता कुनलाइ मानिन्छ ? – मिश्रको सभ्यता (शा.अ.प्रा 2062)
17)प्रथम बिश्वयुद्दपश्चात् …… नाम गरेको विश्व सस्था स्थापना भएको थियो ? =रास्टसङ्घ (शा.अ.प्रा-2058)
18)प्राचीन मिश्रका राजा को थिए ? =रामासेस दितिय (शा.अ.प्रा 2058)
19)फ्रान्समा राज्यक्रान्ती हुदा त्यहाको संसदको नाम के थियो ? -स्टेट जनरल (शा.अ .प्रा 2061)
20) भारतीय रास्टिय आन्दोलनलाई तीन चरण मा बाडिन्छ ,कुन क्रम ठिक छ ?
=उदारबादि युग ,उग्रवादी र गान्धीबादी युग (नासु 2069)
21) रुसको सन 1917 को अक्टोबर क्रान्ती कुन पार्टी / नेताको नेतृत्वमा भएको हो ? =बोल्सेभिक /लेलेनी (नासु 2070)
22)अ्मेरिकाले औपचारिक रुपमा इराक युद्द अन्त्य भएको घोषणा कहिले गर्यो ? = 2011 डिसेम्बर 15 (नासु 2070)
23) फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहा राजा को थिए ? = लुइ सोह्रौ (शा.अ.प्रा 2062, पाटन सङ्ग्रालय सहायक 2071)
24)महात्मा गान्धिको हत्या कहिले भएको हो ??
-सन 1948 जनवरि 30 (खरिदार 2068)
25) बहाइ धर्म कसले ,कहिले ,कहाबाट सुरु गरेका थिए ? =बहुउल्लाहले 19औ शताब्दी मा पर्सियाबाट ,
26) भारत छोड आन्दोलन गान्धी को नेतृत्वमा कहिले भयो ? =सन 1942 (नासु 2070)
27) विश्व इतिहासमा मानबधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज केलाइ मानिन्छ ?
– मानबधिकारको बिश्वब्यापी घोषणा पत्र (शा.अ.प्रा 2070)
28) दोस्रो बिश्व युद्दको अन्त्यसङ्गै बिभाजन भएको कुन मुलुक शीत युद्दको अन्त्यसङ्गै पुन :एकीकरण भयो ? = जर्मनी (शा.अ.प्रा 2070)
29) सत्ताका लागि कस-कसका बिचमा संघर्ष भएपस्चात सन 1215 मा बेलायत स्वतन्त्रता को अधिकार पत्र उत्त्पन्न भयो ?
=राजा र धर्मगुरु (शा.अ.प्रा 2068)
30) युरोपमा पुनर्जागरण कहाबाट सुरु भयो ? -इटाली (शा.अ.प्रा. 2068)
31) जापानको नागासाकी र हिरोसिमामा बम कहिले खसालिएको थियो ?
= हिरोसिमामा 1945 अगस्ट 6 र नागासाकिमा अगस्ट 9(सा.अ प्रा 2060)

Post a Comment

0 Comments