📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
१)हिमाल पहाड र तराईको विशेषता लेख्नुहोस ।
२)नदिको आधारमा कोशी गण्डकी र कर्णाली प्रदेशको बारेमा लेख्नुहोस ।
३)नेपालमा जलविद्युत बिकासको सम्भाब्यता,समस्या र चुनौतीहरु लेख्नुहोस ।
४)नेपालको हावापानीको वर्गीकरण/ जलबायुको वर्गीकरण/किसिम लेख्नुहोस ।
५)नेपालको माटोका प्रकारहरु उल्लेख गर्नुहोस ।
६)नेपालको जनजीवनमा/हिमाल,पहाड,तराईको जनजीवनमा भौगोलिक अवस्थाले/हावापानीले पारेको प्रभाव लेख्नुहोस ।
७)नेपालको राजनैतिक बिभाजनको आधार,महत्त्व र विशेषता लेख्नुहोस ।
८)७ वटा प्रदेशको विशेषता लेख्नुहोस ।
९) संघीयताको परिचय दिदै संघीयताको फाइदा र बेफाइदा लेख्नुहोस ।
१०)नेपालमा शिक्षा,स्वास्थ,यतायातको अवस्थाबारे लेख्नुहोस ।
११)दक्ष जनशक्तिका गुणहरु लेख्नुहोस ।
१२)नेपालको शिक्षा,स्वास्थ,यातायातमा देखिएका समस्या चुनौती र समाधानका उपाए लेख्नुहोस ।
१३)उर्जा सन्कट भनेको के हो ? नेपालमा बिध्यमान उर्जा संकट कसरी समाधान के गर्नु पर्ला ? सुझाव पेस गर्नहोस ।
१४)नेपालम प्रचलित धर्म,प्रमुख चाडपर्व,प्रचलित गित र नित्यहरु,धार्मिक स्थानहरु र लोपोन्मुख जातजातिक बारेमा लेख्नुहोस (टिप्पणी लेख्ने सोध्न सक्छ)
१५)सामाजिक बिकृती र सामाजिक समस्या भनेको के हो ? नेपालका प्रमुख सामाजिक समस्या, बिकृतीहरु लेख्दै न्यूनीकरण गर्ने उपाएहरु लेख्नुहोस।
१६)सामाजिक दोन्द भनेको के हो ? दोन्दका कारण ,सकारात्मक र नकारात्मक असर र दोन्द ब्यवस्थापनका उपाएहरु लेख्नुहोस ।
१७)संविधान भनेको के हो ? नेपालको संविधानको विशेषता लेख्नुहोस
१८) संबैधानिक अंगको बारेमा लेख्दै यसको आवश्यकता र महत्त्व लेख्नुहोस
१९)मौलिक हक भनेको के हो ? मौलिक हक र मानव अधिकार बिच फरक लेख्नुहोस ।
२०) स्वतन्त्रताको हक,सामानताको हक,सामाजिक न्याय र संबैधानिक उपचारको हक बारे लेख्नुहोस
२१)कार्यपालिका,ब्यवस्थापिका र कार्यपालिकाको कार्यहरू लेख्नुहोस ।
२२)रोग भनेको के हो ? रोगका प्रकारहरु लेख्दै नसर्ने रोगका प्रमुख कारणहरु र सर्ने रोगको कारण ,माध्यम
र नियन्त्रण गर्ने उपाए लेख्नुहोस ।
२३) सर्ने र नसर्ने रोगको भिन्नता लेख्नुहोस ।
२४) पोषण भनेको के हो ? पोषणको महत्त्व लेख्नुहोस ।
२५)भोजन भनेको के हो ? खानाको वर्गीकरण गर्नुहोस।
२६)सन्तुलित भोजन भनेको के हो ? यसको महत्त्व लेख्नुहोस
२७)कुपोषण भनेको के हो ? कुपोषणका कारणहरु लेख्नुहोस ।
२८) धूम्रपान,मध्यपान र लागुऔषद सेवनको परिचय दिदै यसका कारणहरु लेख्नुहोस ।
२९)सामुदायिक स्वास्थ भनेको के हो ? नेपालका प्रमुख स्वास्थ समस्याहरु के के हुन ? समस्या समाधानका लागि ब्यक्ति,परिवार र समाजको भुमुका कस्तो रहन्छ लेख्नुहोस ।
३०)उपभोक्ता स्वास्थ भनेको के हो ? यसको महत्त्व र आवश्यकता लेख्दै उपभोक्ता अधिकार बारे चर्चा गर्नुहोस ।
३१)जनसाङ्ख्यिकी भनेको के हो ? यसको तत्व प्रक्रिया र मापनको वर्गीकरण गर्नुहोस ।
३२)नेपालको जनसंख्या वृद्धि दर घट्नुका कारणहरु लेख्नुहोस ।
३३)जनसान्खिक लाभ भनेको के हो ? नेपालको जनसंख्याको संरचना र यसको अवसर बारे लेख्नुहोस।
३४)जैविक बिबिधता भनेको के हो ? यसको महत्त्व,ह्रास आउनुको कारण र संरक्षण गर्ने उपाय लेख्नुहोस
३५)वातावरण ब्यवस्थापन भनेको के हो ? यसको उदेश्य,महत्त्व,आवश्यकता,औचित्य लेख्दै वातावरण ब्यवस्थापनमा देखिएका समस्या र समाधानका उपाए लेख्नुहोस ।
३६)वातावरण ब्यवस्थापनका आयामहरु लेख्नुहोस
३७)कार्यलय र कार्यलय ब्यवस्थापनको परिचय दिनुहोस
३८)दर्ता चलानी र फाइलिङ बारे लेख्दै दर्ता र चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस ।
३९)अभिलेख ब्यवस्थापनको परिचय दिदै यसको महत्त्व र यसमा देखिएका समस्या लेख्नुहोस ।
४०)कार्यलयमा कम्पिउटरको प्रयोग/सूचना प्रबिधिको प्रयोग/आवश्यकता उदेश्य लेख्नुहोस ।
४१)कार्यमुलक लेखापरीक्षण भनेको के हो ? के कस्ता कार्यका लागि कार्यमुलक लेखा परिक्षण गर्न उपयुक्त हुन्छ ?
४२)निजामती सेवा भनेको के हो ? यसका विशेषताहरु लेख्नुहोस ।
४३)निजामती सेवाको गठन बारे लेख्नुहोस ।
४४) वृत्ति बिकास भनेको के हो ? निजामती सेवामा के कस्तो वृत्ति बिकासको ब्यवस्था गरिएको छ लेख्नुहोस न
४५) पदपूर्ति भनेको के हो ? पदपूर्तिका विशेषता लेख्दै नेपालको निजामती सेवाको पदपूर्तिको सबल र दुर्बल पक्ष र पदपूर्ति गर्ने तरिका र प्रक्रिया बारे लेख्नुहोस ।
४६)सेवा सुबिधा भनेको के हो ? निजामती कर्मचारीले पाउने मुख्य मुख्य सेवा सुबिधा बारे लेख्नुहोस ।
४७)उपदान र निबिर्तिभरणको बारेमा छोटकरीमा लेख्नुहोस
४८) निजामती पुरस्कारको बारेमा लेख्नुहोस ।
४९) निजामती कर्मचारीलाई दिइने दन्ढ र सजायको बारेमा लेख्नुहोस ।
५०) निजामती कर्मचारीले पालना गर्नु पर्ने आचरण र अनुशासनको बारेमा लेख्नुहोस ।
५१) निजामती सेवा, सार्वजनिक सेवा प्रभाहमा समस्याहरु लेख्दै समाधानका उपायबारे लेख्नुहोस ।
५२) सार्वजनिक सेवा प्रभाहको परिचय दिदै यसका विशेषता,महत्त्व ,उदेश्य ,आवश्यकता,प्रकार लेख्नुहोस।
५३)सार्वजनिक सेवा प्रभाह गर्ने माध्यम/बिधी/तरिका र आधार बारे लेख्नुहोस ।
५४) सार्वजनिक सेवा प्रभाहमा सेवा प्रदायकको भुमिका,सेवा ग्राहिको अधिकार र दायित्व बारे लेख्नुहोस ।
५५)केन्द्रिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारका कार्यहरु लेख्नुहोस ।
५६) स्थानीय सरकारलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस ।
५७)एकाधिकार भनेको के हो यसका बेफाइदाहरु के के छन लेख्नुहोस ।
५८) भन्सार प्रशासनमा स्वयंम घोषणा प्रणालीको सट्टामा तथ्यांकमा आधारित प्रणाली अबलम्बन गर्नुका कारणहरु के के हुन ?
५९) नेपालमा बिकास निर्माण प्रक्रिया तोकिएकै लागत र समयमै सम्पन्न नहुनुका कारणहरु के के हुन ?
६०)समृद्ध नेपाल र सूखी नेपालिको नारालाई साकारपार्न सरकारले के कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
६१) पोखरा बिमानस्थल,निजगढ बिमानस्थल,भैरहवा बिमानस्थल,मेलम्ची खानेपानी आयोजना मदनभण्डारी राजमार्गको बारेमा छोटकरीमा लेख्नुहोस।
0 Comments