
१.पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको निधन
कहिले भएको हो ?
– वि.सं २०७५ फाल्गुण १८ गते (८२ वर्षको उमेरमा)
२. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेबाट सुरु भयो ?
– वि.सं २०७२ चैत्र २५ बाट (” तपाईको सुरक्षा हाम्रो अठोट” नारा )
३.सन 2019 को मिस नेपाल अनुष्का श्रेष्ठ कति औ मिस नेपाल हुन? -- २४आै
४. भ्रमण बर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक कसलाई नियु्क्त गरिएको छ ?
– सुरज वैद्य (वैद्य उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्, उनलाई २०७५ कार्तिक १५ गते सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कार्यक्रम संयोजकको रुपमा)
५. अा. व २०७५/७६ का लागि विनियोजित कुल बजेट कति रहेको छ ?
-- १५ खर्ब, ३२ अर्ब, ९६ करोड, ७१ लाख
६. नेपालको तेस्रो केवलकार कुन जिल्लामा सञ्चालनमा आएको छ? -- दोलखा
७. मदन भण्डारी स्मृती पुरस्कार २०७५ कसलाई प्रदान गरियो? - सुवोध शर्मा
८.Green Cross International को स्थापना कसले गरेका हुन् ? - Mikhail Gorbachev
९.जगदीश घिमिरे स्मृति पुरस्कार २०७५ कसलाई प्रदान गरियो ? -- रोचक घिमिरे
(नोट ५० हजार पुरस्कार राशि र सम्मानपत्र दिइएको)
१०. भारत सरकारले प्रदान गर्ने डा. अम्बेडकर इन्टरनेसनल अवार्ड–२०१८ प्राप्त गर्ने नेपाली को हुन् ?
-- युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार
<<<Jhamak Bhandari - झमक भण्डारी >>>
११.नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता कहिले हस्ताक्षर भएको हो ?
– वि.स. २०७५ फागुन २१
१२. नेपालको आफ्नै भूउपग्रह अन्रिक्षमा प्रक्षेपण गरिएसँगै त्यहाँबाट प्राप्त सूचना एवं विविध अनुसन्धानात्मक विषयको जानकारी पाउने माध्यम ग्राउन्ड स्टेसनको निर्माण कहाँ गर्न थालिएको छ ?
– ललितपुरस्थित नास्ट भवन
१३. केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको ‘श्रमक्ति सर्वेक्षण–२०१९’ अनुसार हाल नेपालमा बेरोजगारी दर कति रहेको छ ?
–११.४ प्रतिशत
१४.१७औँ युरोकप २०२४ कुन देशमा आयोजना हुँदै छ ?
--- जर्मनी
१५.उत्तम शान्ती पुरस्कार २०७६ कस्लाई प्रदान गरियो??
-- ईल्या भट्टराई(कृती:- दक्षिणायान)
१६. फिफा महिला विश्वकप २०१९ काे विजेता राष्ट्र कुन हाे ? -- अमेरिका
१७. प्रदेश नं. १ काे स्थायी राजधानी विराटनगर कहिले कायम भयो ? --- २०७६ वैशाख २३
१८. UNO ले कहिलेसम्ममा विश्वबाट भाेकमारी हटाउने लक्ष्य लिएको छ ? -- सन् २०५०
१९. रानाथारु संग्रहालय कहाँ रहेको छ ?
-- बेलाैरी कञ्चनपुर
२०. Doing Business Report 2019 अनुसार नेपाल कति अाैं स्थानमा पर्दछ ? -- ११० अाैं
<<<Jhamak Bhandari - झमक भण्डारी >>>
२१. संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) ले सन् २०१८ को सेप्टेम्बर महिनामा प्रकाशित मानव विकास प्रतिवेदन २०१७ अनुसार नेपालीको औसत आयू कति रहेको छ ? – ७०.६ बर्ष
२२. “योग के हो?”नामक ग्रन्थ कसकाे हाे ?
-- प्राध्यापक शिवगोपाल रिसाल
२३.WTO काे १२ अाैं मन्त्री स्तरीय सम्मेलन २०२० कहाँ अायाेजना हुँदैछ ? --कजाकस्तान
२४.हाल विश्व सम्पदा सूचीमा सबैभन्दा बढी कुन देशका सम्पदा सूचीकृत छन् ? – इटाली (५३ सम्पदा)
२५. सन् २०१८ कै शक्तिशाली मंगखुट अाँधी कहाँ सक्रिय थियो ? -- फिलिपिन्सको लुजाेन द्वीपबाट सक्रिय
BY SAM DAHAL
0 Comments