१. नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ? – वि.स. २०७६ वैशाख ५
२. सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गरेको हो ? – वि.स. २०७६ वैशाख १
३. राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्था सम्बन्भी विवरणअनुसार आव २०७५/७६को पहिलो आठ महिना अवधिमा व्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ? – २४.५ प्रतिशत
४. शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ? – हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुयाउँ
५. उभिएर सितार बजाई गिनिजबुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला को हुन् ? – सीतामैयाँ राजचल (सितारवादक एवं सांस्कृतिक संस्थाकी कलाकार)
६. प्रसिद्ध सहलेस फूलबारी कहाँ रहेको छ ? – सिरहा
७. प्राचीनकालको ‘राम चरित्र मानस’ र आधुनिककालको ‘कृष्णायान’ कुन भाषाका प्रशिद्ध महाकाव्य हुन् ? – अवधि
८. काठमाडौं उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दीर छन् ? – प्यागोडा
९. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ? – काष्ठकला
१०. वि.स. २०७५ चैत २४ मा काठमाडौं महानगरद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन ऐन अनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा टिकट सम्बन्धी के व्यवस्था गरिएको छ ? – कागजी वा विद्युतीय यात्रु टिकट अनिवार्य गर्नुपर्ने ।
११. वि.स. २०७६ वैशाख २ मा वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था कुन हो ? – समता स्कुल काठमाडौं
१२. सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलिइ,,ट्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ? – क्यापिटल ग्याजेट (अमेरिकी स्थानीय अखबार)
१३. हालै समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले मार्ने कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक(रसिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ? – ब्रुनाई (सन् २०१९ अप्रिल ३)
१४. नेपाल संवतका प्रणेता एवं संस्थापक को हुन् ? ताका– शङ्खधर साख्वा ।
१५. तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उदेश्यले तामाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ? – रसुवा
१६. अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि कहिले अमेरकाको १६ औं राष्ट्रपति बन्न सफल भए ? – सन
0 Comments