नेपालका तीन ठुला नदि र साहायक नदिहरु

१:- कोसी: (सप्तकोसी )
सहायक नदिहरु
१- सुनकोशी नदी
२- तामाकोशी नदी
३- दुधकोशी नदी
४- इन्द्रावति नदी
५- अरुण नदी
६- तमोर नदी
७- लिखु नदी
- सबभन्दा ठुलो अरुण र सबभन्दा सानो लिखु हो ।
- विधुत उत्पादन क्षेमता :- २२,००० मेगावाट
- यस नदिलाई भारतमा दामोदर भनिन्छ र बिहारको दुख को नामले पनि चिनिन्छ।
२:- गण्डकी : (सप्तगण्डकी )
सहायक नदिहरू
१- त्रिशुली नदी
२- बुढीगण्डकी नदी
३- कालीगण्डकी नदी
४- सेति
५- मादि
६- मर्स्याङ्दी
७- दरौदि
— सबै भन्दा ठुलो नदि कालिगण्डकि र सानो त्रिशुलि हो ।
— विधुत उत्पादन क्षेमता :- २१,००० मेगावाट
— यसको नाम गाण्डब ऋषिको नामबाट नामाकरण गरिएको हो भन्ने मान्यता छ ।
३:- कर्णाली
सहायक नदिहरु
१- हुम्ला कणार्लि
२- मुगु कर्णाली
३- ठुलो भेरि
४- सानो भेरि
५- तिला
६- बुढीगङ्गा
७- सेति
— यो नेपालको लामो नदी हो ।
— बिद्युत उत्पादन क्षमता :- ३२००० मेगावाट
— यो नदिलाई भारतमा पुगेपछि घांगरा नामले

Post a Comment

0 Comments