केही महत्त्वपूर्ण समसामयिक (०७६–०३–३०)

Image result for boy book reading
1) विमेस्टेकको 4 th सम्मेलन कहिले र कहाँ भयो ?
- 2075 भदौ 14-15 (2018 aug 30-31) काठमाडौ 
2) राष्ट्रिय जलवायु सम्मेलन 2018 कहाँ र कहिले भयो ?
- 2075 पुस 16-17 सिन्धुपाल्चोक 
3) तेस्रो नेपाल लगानी सम्मेलन 2075 कहिले सम्पन्न भयो ?
- 2075 चैत 15-16
4) मदन भण्डारी स्मृति पुरस्कार 2075 कसलाई प्रदान गरियो ?
- डा सुवोध शर्मा
5) नेपालमा पहिलो पटक Water Atm कहिले र कहाँ संचालक गरियो ?
- 2075 फागुन 21 ललितपुर महानगर परिसर
6) कामिरिता शेर्पा ले 24 औ पटक कहिले सगरमाथाको सफल आरोहण गरे ?
- 2076 जेठ 6;
7) स्वास्थ्य बिमा कार्यक्रम हाल कति जिल्लामा संचालक रहेको छ ?
- 42 जिल्ला
8) प्रधानमन्त्री रोजगार कायक्रमको सुरुवात कहिले भयो ?
- 2075 फागुन 1
9) Miss Nepal 2019
- अनुष्का श्रेष्ठ
10) नेपाललिक्स 2019 कहिले सार्वजनिक भयो ?
- 2075 माघ 2
11) गरिव परिवारलाई कहिले देखि परिचय पत्र बितरण भरियो ?
- 2075 असार 29
12) नेपालको तेस्रो केवलकार दोलखा जिल्लाको कालिन्चोकमा कहिले देखि संचालक भयो ?
- 2075 कात्तिक 17
13) अब बन्ने धरहराको डिजाइन को हुन् ?
- बिष्णु पन्थी
14) आर्थिक सर्वेक्षण 2075-76 अनुसार सहरी क्षेत्रको जनसंख्या कति रहेको छ ?
- 59.9 %
15) विद्यालय दिवा खाजा कार्यक्रम कति जिल्लामा संचालक रहेको छ ?
- 42 जिल्ला
16) 39 औ राष्ट्र को रुपमा नेपाल र कम्वोडिया बिच हवाई सम्झौता कहिले भयो ?
- 2018 नोभेम्बर 29
17) अन्तरीक्षमा नेपाली स्याटलाइट कहिले प्रक्षेपण गरियो ?
- 2076 बैशाख 5
18) नेपालको सबैभन्दा अग्लो झराना कुन हो ?
- कालिकोट को पचाल झराना
19) आठौ राष्ट्रिय खुलकुद 2075/076 को नारा
- hamri प्रदेशमा पसिना र पौरख आफ्नै देखमा
20) 91 औ ओस्कर अवार्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने फिल्म कुन हो ?
- पञ्चायत
सङकलन नारायण खड्का

Post a Comment

0 Comments