IQ Qustions - बाैद्धिक प्रश्नहरू

Image result for IQ

खण्ड – ख : बौद्धिक परिक्षण
2) साउन महिनाको २८ गतेका दिन शनिबार पर्दछ भने सो महिनमा कतिवटा सोमबार पर्लान ?
a) 6 b) 5 c)4 d)3
3) एउटा नगरपालिकाको अहिलेको जनसङ्ख्या १,७०,००० जना छ । बार्षिक २ प्रतिशतले बृद्धि हुने सो ठाउँको जनसङ्ख्या १,७६,८६८ पुग्नका लागि कति समय लाग्ला ?
a) 1 Year b) 2 Years c)3 Years d) 4 Years
4)Analogy 3:8::24:?
a) 48 b) 63 c) 99 d) 120
5) In how many different ways can the letters of the word ‘RUMOUR’ be arranged ?
a) 180 b) 90 c) 30 d) 720
6) A को छोरा B ले C संग बिहे गर्याे जसको दिदि D ले E सँग बिहे गरिन् जो B को दाई हो । D को A सँग सम्बन्ध के हो ?
a) Sister b) Daughter-in-Law c) Sister-in-law d) Cousin
8)AXBTC denotes 15789, MPDU denotes 2346, Similarly which one of the following code denotes 23549 ?
a) MPXDT b) MPADC c) MPXCD d) MPXDC
9) The angle between the minute hand and the hour hand of a clock when the time is 8:30 is :
a) 80 degree b) 75 degree c)60 degree d) 105 degree
10) A ले एउटा निश्चित काम गर्न B र C मिलेर गर्न लाग्ने समयमा गरिसक्छ । यदि A र B मिलेर १० दिनमा र C एक्लैले ५० दिनमा त्यो काम गरिसक्छन् भने B एक्लैले त्यो काम पूरा गर्न कति दिन लाग्ला ?
a) 15 Days b) 20 Days c) 25 Days d) 30 Days

Post a Comment

0 Comments