अर्थ फोटो कम्पिटिशन 2021, अर्थात् पृथ्वी फोटो प्रतिस्पर्धा

एउटा इथियोपियाली परिवारको शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले सन् २०२१ को 'अर्थ फोटो कम्पिटिशन' अर्थात् पृथ्वी फोटो प्रतिस्पर्धा जितेको छ।फोटोमा सेलामअ उनकी आमा मेसलेच र उनका बाबु मार्कोलाई देखाइएको छ जो प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेको भए पनि शिक्षा प्राप्ति यात्रामा टिकिरहन्छन्।

यो परिवार आफूलाई खान मात्र पुग्ने कृषक परिवार हो र यिनीहरू शैक्षिक कार्यक्रममा सहभागी भएका छन्।

Post a Comment

0 Comments