नेपालमा ३२ प्रकारका प्रजाति लालीगुराँस


 नेपालमा ३२ प्रकारका प्रजाति लालीगुराँस पाइन्छन्, भन्ने गरिन्छ । तर (कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तक) मा ३३ प्रजातिका गुराँस पाइने उल्लेख गरेको छ । उक्त पुरस्तक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय, ताप्लेजुङले २०७५ मा प्रकाशित गरेको। सरकारी कार्यालयले नै निकाले पछि ३३ भन्नै पर्ने अवस्था नआएको भनेर नकार्न सकिएन् ।

Post a Comment

0 Comments