३. नेपाल र चीनको तिब्बतसँगको व्यापारमा वस्तु विनिमयअन्तर्गत नेपालमा पैठारी हुने वस्तुहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
नेपाल र चीनको तिब्बतसँग परम्परागत पैठारी व्यवस्था कायमै छ । यसअन्तर्गत नेपालबाट कुनै मालवस्तु निकासी गरिसकेपछि सोही मूल्य बराबरको देहायका छ प्रकारका मालवस्तु वस्तु विनिमयअन्तर्गत नेपालमा पैठारी हुने व्यवस्था छ ःक. चौँरी गाई र चौँरी गाईको पुच्छर,
ख. जीवित भेडा च्याङ्ग्रा,
ग. जडीबुटी,
घ. गलँैचा,
ङ. ऊन,
च. नुन ।
0 Comments