१६ वर्षीया गाउँपालिका प्रमुख

 

✅मोरङकाे बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको र उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने बताइएको छ।

Post a Comment

0 Comments