भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको

 

✅पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा (भाद्र ३०, २०७८) पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ । करिब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्याक बन्दरगाहमा प्रवेश गरेको थियो ।

Post a Comment

0 Comments