सरकारले यसवर्ष संविधान दिवस २०७८ का अवसरमा राजनीति, स्वास्थ्य, समाज सेवा, खेलकुद, कलाकारिता, कानुनलगायतको क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभुषण प्रदान गर्ने निर्णय गरेको छ

 सरकारले यसवर्ष संविधान दिवस २०७८ का अवसरमा राजनीति, स्वास्थ्य, समाज सेवा, खेलकुद, कलाकारिता, कानुनलगायतको क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभुषण प्रदान गर्ने निर्णय गरेको छ

•••••••••••••••••••••••••••••••••••••••••••••••••••

★ ‘नेपाल रत्न’ विभुषण २०७८

⇨ पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका सस्थापक नेता दिवंगत कृष्णप्रसाद भट्टराईलाई दिने 


★ त्यसैगरी ‘राष्ट्र गौरव’ विभुषण २०७८ दुई जनाले पाउने भएका छन् ।  

⇨शुवर्ण शमसेर मरणोपरान्त (मन्त्रिपरिषद्का पूर्वअध्यक्ष)

⇨ झलनाथ खनाल(पूर्वप्रधानमन्त्री)


★‘महाउज्ज्वल राष्ट्रदिप’ विभुषण २०७८, ६ जनाले पाउने भएका छन् । 

⇨प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, 

⇨मोहनचन्द्र अधिकारी,

⇨तुल्सीलाल अमात्य (मरणोपरान्त), 

⇨मंगलादेवी सिंह (मरणोपरान्त), 

⇨दुर्गानन्द झा (मरणोपरान्त), र नारायण गोपाल गुरुवाचार्य (मरणोपरान्त)


★सरकारले यस वर्ष संविधान दिवसका अवसरमा कोभिड–१९ नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्राथमिकतामा पारेर विभुषण वितरण गर्ने निर्णय गरेको छ । यसपटक चिकित्सक र स्वास्थ्यकर्मी गरी १ सय १० जनाले विभुषण पाउने निर्णय भएको छ ।


⇨शेयर गरौ!  🙏❣️

Post a Comment

0 Comments