संविधानमा भएका व्यवस्थाहरु

 १.बाबुको पहिचान नभएको नेपाली नागरिक आमाबाट

नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिले

कुन आधारमा नागरिकता पाउँदछ ?

– बँशज

२. जन्मको आधारमा नागरिकता नागरिकको सन्तानले

बाबु र आमा दुबै नेपालको नागरिक भएमा कुन आधारमा

नागरिकता पाउँदछ ?

– बँशज

३.विदेशी नागरिकसगं विवाह गरेकी महिलाबाट

नेपालमा जन्मिएको सन्तानले कुन आधारमा नागरिकता

पाउँदछ ?

– अगिंकृत

४. विदेशी नागरिकसगं विवाह गरेको नेपाली नागरिक

महिलाबाट नेपालमा जन्मिएको सन्तानले नागरिकता

प्राप्त गर्दाको बखत निजका आमा र बाबु दुबै नेपाली

नागरिक रहेछन् भने निजले कुन आधारमा नागरिकता

पाउँदछ ?

– बँशज

५.वर्तमान संिवधानले कसलाई गैर आवासिय नेपाली

नागरिकता प्रदान गर्न रोक लगाएको छ ?

– सार्क सदस्य मुलुकको नागरिकता प्राप्त व्यक्तिलाई

६. सविंधानको धारा १४ अनुसार गैर आवासिय नेपाली

नागरिकता प्राव्त व्यक्तिले कुन आधारमा उपभोग गर्न

पाउने छन् ?

–आर्थिक, सामाजिक र साँस्किृतिक अधिकार मात्र

७. मौलिक हक कति वटा उल्लेख छन् ?

–३१ वटा

८. नागरिकका कर्तव्य कतिवटा तोकिएका छन् ?

– ४ वटा

९.प्रत्यक व्यक्तिले पाउने हक कुन हो ?

–सम्मानपुर्वक बाँच्न पाउने हक

१०. पैत्रिक सम्पतीमा सबै सन्तानको समान हक हुने

व्यवस्था कुन मौलिक हक अन्र्तगत तोकिएका छन् ?

– समानताको हक

११. समानताको हक कसलाई कसलाई हुन्छ ?

–सबै नागरिकलाई

१२.सबै नागरिकले आफु विरुद्ध गरिएको कारवाहीको

जानकारी पाउने हक कुन मौलिक हक हो ?

– न्याय सम्बन्धी हक

१३.अविष्ट अधिकार कहाँ रहने व्यवस्था छ ?

– संघमा

१४.सार्वजनिक प्रायेजनका लागि नागरिकलाई

राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरि कानुन

बनाउन सक्ने व्यवस्था कुन भारामा उल्लेख छ ?

– धारा २९(शोषण विरुद्धको हक)

१५. सम्पत्ति तथा पारिवारिक मामिलामा

दम्पतीको समान हक हुने व्यवस्था कुन मौलिक हकमा

उल्लेख छ ?

– महिलाको हक (धारा ३८)

Post a Comment

0 Comments