जान्नै_पर्ने_केही_मुद्राहरु

 #जान्नै_पर्ने_केही_मुद्राहरु

१. White dollar :- पानी तथा जलबिधुत मार्फत

कमाएको धन

२. Blue dollar :- भु-उपग्रह प्रक्षेपण गरि आकासको

भाडाको मार्फत कमाएको धन

३. petro dollar :- पेट्रोलियम निर्यात गरि

कमाएको धन

४. Red Dollar :- EU का सदस्यले आफ्नु मुद्रालाइ

अर्को देशको मुद्रा सङ्ग बदल्न का लागि प्रस्ताव

गर्या मुद्रा

५. Bitcoins :- डिजिटल करेन्सी , सर्वाधिक चर्चित

क्रीप्टो करेन्सी

६. SDR :-

=> IMF ले लागू गर्या मुद्रा

=> मोनेटरी कोड XDR

=> वास्केटमा समाबेस मुद्रा :- युस डलर, चाइनिज

रेन्मिन्बी , युरो, जापानीज येन र पाउण्ड स्टर्लिङ ।

=> १९६९ मा शुरु गरिएको

Post a Comment

0 Comments