केहि_साहित्यकारका_कृतिहरु_सुत्रद्वारा:-
१) डायमन शमसेर
(सुत्र:- ओइ बसन्ती त्यो अनितालाई
सत्प्रयास गरेर छोडी तिम्लाई सेतो बाघमा
चढाई गृहप्रबेश गराउछु ।)
बसन्ती
अनिता
सत्प्रयास
सेतो बाघ
गृह प्रबेश
२) भिमनिधी तिवारी
(सुत्र:- चौतारामा लक्ष्मिनारायणले
सहनशिला शुशिलालाई भेटेर पुतली माटोको
मायामा कबिताकुन्ज बिष्फोट गरे ।)
चौतारामा लक्ष्मिमारायण
सहनशिला शुशिला
पुतली
माटोको माया
कबिताकुन्ज बिष्फोट
३) हृदयचन्द्र शिंह प्रधान
(सुत्र:- अफसोच स्वास्निमान्छेको नि जुगां
आयो त्यसैले गंगालालको चितामा एक चिहान
बनाई भुस्वर्ग पठाउदै छु ।)
अफसोच
स्वास्निमान्छे
जुंगा
गंगालालको चिता
एक चिहान
भुस्वर्ग
0 Comments