अनुसन्धान अधिकृतलाई आज सोधिएको प्रश्न उत्तर
2078 आश्विन 8
१) मानव अधिकार दिवस कहिले मनाईन्छ?
- डिसेम्बर १०
२) गृह मन्त्रालयको स्थापना कहिले भएको थियो ?
- वि.सं. २००८
३) देउवा पाँचौं पटक प्रधानमन्त्रीमा कहिले नियुक्त र सपथ खाएका थिए ? - असार २९
४) विश्वको सबैभन्दा ठूलो महादेश कुन हो? - एसिया
५) सिन्धुघाँटीको सभ्यताः ३३०० ईसापूर्वबाट
६) उष्ण मनसुनी हावापानी कति मिटर उचाई सम्म रहेको छ ? - १२०० मिटरसम्मको उचाईमा
७) बेलायतको गुप्तचरी संस्था कुन हो ? - MI6
८) CIA को स्थापना कहिले भएको थियोे ? - 1947
९) CIA full form के हो ?
- Central Intelligence Agency
१०) अष्ट्रेलियाको राजधानी कुन हो? - क्यानबेरा
११) बिप्पा सम्झौता कुन प्रधानमन्त्रीको पालमा भएकोः
-बाबुराम भट्टराई
१२) म्याग्नाकार्टाले दिएका अधिकार कुन हो?
१)मानव अधिकार २) स्वतन्त्रताको ३) माथिका सबै
१३) इयुको प्रधान कार्यालय कहाँ रहेको छ ?
- बेल्जियम ब्रसेल्स
१४) हालसम्मकै ठूलो भूकम्पः चिली, जापानलगायत मितिसहित अप्सन दिएको ।
१५) सबैभन्दा बढी जिल्ला भएको प्रदेश कुन हो?
- प्रदेश १
१६) गुरुत्वाकर्षण पत्ता लगाउने बैज्ञानिकको थिए ?
- न्यूटन
१७) राष्टिय सुरक्षा परिषद्को सदस्य सचिवको हुने व्यवस्था छ ? - रक्षा सचिव
१८) प्रधानमन्त्री कार्यालय अगाडि अनुसन्धान विभाग के मातहत थियो ? - गृह मन्त्रालय
१९) प्रदेशको अधिकार सूची कति अनुसूचीमा रहेको छ? - अनुसुची ६
२०) मानव विकास सुचकांक २०२० मा नेपाल कति औ स्थानमा रहेको छ? - १४२
२१) पहिलो पटक आर्थिक गणना कहिले भएको थियो ? - वि.स.२०७५
२२) सर्वप्रथम मोबाइल कसले बनाएका थिए ?
- मार्टिन कुपर
२३) उत्तरदेखि दक्षिण जिल्लाको क्रममा मिलाउनुहोस?
- दार्चुला, बैतडी, डडेल्धुरा, कंचनपुर
२४) सगरमाथाको नयाँ उचाई सार्वजनिक कहिले भयो ?
-वि.स. २०७७ मङ्सिर २३ गते
२६) मिर्गको पोथी जनाउने: .......
२६) कोरोना उत्पती कहाँबाट भएको थियो ?
- चिनको वुहान
२७) राजपत्रको शुरुवात कहिले देखि भएको थियो ?
- वि.स.२००८
२८) हेमन्त ऋतु पर्ने महिना कुन कुन हुन् ?
- मंसिर- पुस
२९) नेपालले कहिले देखि शान्ति सेना पठाउन थालेको थियो ? - सन् १९५८
३०)भ्याकिटन सिटिलाई अर्को नाम के हो ?
- होलेसी
0 Comments