पुराना प्रश्न

 पुराना प्रश्न

1 : नेपालमा सरदर बार्षिक बर्षा कति हुन्छ ?
Ans: करिब २५० अर्ब घनमिटर
2 : एशिया महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति छन् ?
Ans: 12
3 : संसारको सबै भन्दा शुद्ध पानी को ताल भनेर कुन लाई चिनिन्छ ?
Ans: Superior Lake
4 : नेपालभित्रको दुरीलाई हिसाब गर्दा कर्णाली नदि कति लामो छ ?
Ans: 507 km
5 : चीन र भारत दुवै छुने अञ्चल कती ओटा छन् ?
Ans: 6
6 : तलको कुन चाहिँ नदि कर्णाली नदीका सात सहायक नदीको समुहमा पर्दैन ?
Ans: चमेलिया
7 : Kelvin को अनुसार पृथ्वीमा प्रत्यक १ KM गहिराई अनुसार कती Centigrade तापक्रम बढदछ ?
Ans: 30 Centigrade
8 : सप्तकोसीको सबैभन्दा ठुलो नदि कुन हो ?
Ans: Arun
9 : Which is the Capital of Argentina?
Ans: Buenos Aires
10 : Which is the Highest Mountain of Africa?
Ans: Kilimanjaro
11 : संसारकै सबै भन्दा लामो पुल कुन हो ? Ans: Danyang–Kunshan Grand Bridge (China)
12 : विश्वको दोस्रो जलस्रोतको धनी देश कुन हो ?
Ans: Nepal
13 : Bardiya जिल्लाको सदरमुकाम कुन हो ?
Ans: Guleria
14 : संसारमै सबै भन्दा गहिरो ताल कुन हो ?
Ans: Baikal
15 : Mahakali अञ्चलको सदरमुकाम कुन हो ?
Ans: Mahendranagar
16 : सबै भन्दा धेरै भुकम्प जाने देश कुन हो ?
Ans: Japan
17 : पृथ्वी बाट सबै भन्दा नजिक रहेको तारा कुन हो ?
Ans: Sun
18 : Mustang जिल्लाको सदरमुकाम कुन हो ?
Ans: Jomsom
19 : Lamjung जिल्लाको सदरमुकाम कुन हो ?
Ans: Besisahar
20 : विश्वमा ८ हजार मिटर भन्दा अग्लो हिमाल कती ओटा छन् ?
Ans: 14
21 : गौरवमय क्रान्ति (Glorious Revolution) पश्चात बेलायत को गद्दी मा को विराजमान भए?
Ans: Prince William
22 : नेपाल सरकारले कहिले देखि लोपोन्मुख जतिका मानिसलाई मासिक भत्ता उपलब्ध गराउन थालेको हो ?
Ans: B.S. 2065
23 : Bhaktapur दरबार आगाडी भएको सालिक कसको हो ?
Ans: Bhupatindra Malla
24 : भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ?
Ans: साकेत
25 : Who was first english teacher of nepal?
Ans: Gauruddhoj rana
26 : Who is known as Light of the Asia?
Ans: Gautam Buddha
27 : धोबीको हातको पानी चलाउने राजा को हुन् ?
Ans: Lakshmi Narsingh Malla
28 : पृथ्वीनारयण शाहको प्रथम विवाह वि.स.१७९४ मंसिरमा कोसँग भएको थियो ?
Ans: इन्द्रकुमारी
29 : छिन्नलता कुन साहित्यकारको उप-नाम हो ?
Ans: रमोला देवी शाह
30 : "मोह" उपन्यास लेखक कुन गैरनेपाली श्रस्टा हुन ?
Ans: विकलचन्द्र आचार्य
31 : "लाफेबा" चाड कुन जातिमा पर्चलित छ ?
Ans: थकाली
32 : तल दिएका मध्ये को राष्ट्रिय बिभुति होइन ?
Ans: Laxmi Prasad Devkota
33 : प्रसिद्ध पर्व फालो कुन जातिले मनाउने पर्व हो ?
Ans: थकाली
34 : बिदा कथाका कथाकार को हुन् ?
Ans: गुरुप्रसाद मैनाली
35 : भानुभक्तको बारेमा खोज-खाज गर्ने काम र उनलाई "आदि कवि" भनेर कसले चिनायका हुन् ?
Ans: Motiram Bhatta
36 : France को आर्थिक नीतिको कटु आलोचना गरी लेखिएको "The administration of the finance of France" पुस्तकका लेखक को हुन् ?
Ans: Jack Nekor
37 : तत्कालिन मिथिला नगर हाल नेपालको कुन ठाउँ मा पर्दछ ?
Ans: जनकपुर
38 : लम्जुङ् र कास्की कसको नायबी कालमा एकीकृत नेपालमा मिलाइएको थियो ?
Ans: राजेन्द्र लक्ष्मी
39 : भगवान बुद्धको चित्र अंकित मुद्रा (सिक्का) प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
Ans: सिंगापुर
40 : भीमसेन थापा कति वर्षसम्म प्रधानमन्त्री भई देश र जनताको सेवा गरे ?
Ans: ३१
41 : नेपाल रेल-वे को सुरुवात कसले गरेका हुन् ?
Ans: Chandra Shamsher
42 : When was Socrates born?
Ans: 469 BC
43 : "अन्तआत्माले जे भन्दछ त्यही सत्य हो " यो कसको भनाइ हो ?
Ans: महात्मा गान्धी
44 : जीवनको अन्तिम समय मा, ७० वर्षको उमेरका सुकरात माथि कति ओटा अभियोग लगाइएको थियो ?
Ans: 3
45 : Socrates को मृत्यु कहिले भएको हो ?
Ans: इसपुर्व 399
46 : विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चिन हो भने धेरै मतदाता भएको देश कुन हो ?
Ans: India
47 : व्यवस्थापिका संसद हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ ?
Ans: २५
48 : निजामति कर्मचारीको कार्यक्षमताको मुल्याङ्कन गर्दा तालिम बापत बढीमा कति अंक प्रदान गरिन्छ ?
Ans: २ अंक
49 : प्रचण्ड गोर्खाको स्थापना कहिले भयो ?
Ans: वि.स.१९८७
50 : Junga Bahadur को मिर्त्यु कहिले भएको थियो ?
Ans: 1933 b.c
51 : जंगबहादुरको Death कहाँ भएको थियो ?
Ans: पथरघट्ट
52 : कौटिल्यको अर्थशास्त्र कति शीर्षकमा तयार पारिएको हो?
Ans: 15
53 : ग्रीकका "जीवित ज्ञानकोष" (Living Encyclopedia) को रुपमा कसलाई चिनिन्छ ?
Ans: अरस्तु
54 : Abraham Lincoln नाटक हेर्दा हेर्दै कसले गोली हानी मारेका थिए ?
Ans: John Wilkes Booth
55 : भारतले नेपालमा कहिलेदेखि आर्थिक नाकाबन्दी लगाएको थियो ?
Ans: २०४५ चैत्र १०
56 : धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो (Knowledge is Virtue and Virtue is Knowledge) यो भनाइ कसको हो ?
Ans: Socrates
57 : नेपाल सर्बप्रथम कुन देशसंग दैत्य सम्बनध कायम भएको थियो ?
Ans: सयुक्त अधिराज्य
58 : महिला शिक्षाको सुरुवात कसको पालामा भएको थियो ?
Ans: Bir Shumsher
59 : नागरिक वडापत्रले कुन कुराको प्रत्याभूत गर्दछ ?
Ans: माथिका सबै
60 : Confucius का पिता को हुन्?
Ans: Shuliang
61 : United Nations को आब्वाहन अनुरुप अन्य मुलुक सरह नेपालले पनि कहिले देखि आप्रवासन दिवस मनाउना थालेको हो ?
Ans: 2000 AD
62 : Security खरिद बिक्रि केन्द्र कहिले देखि नेपाल ऋणपत्र विनिमय बजार लिमिटेड मा रुपान्तरित भएको हो?
Ans: BS 2050
63 : ५ करोड रुपैयासम्म स्थिर र जेथा भएको उद्योगलाई के भनिन्छ ?
Ans: साना उद्योग
64 : भावर क्षेत्र, भित्रि मदेश र चुरे पहाड क्षेत्रमा कुन प्रकार को माटो पाईन्छ?
Ans: बलौटे माटो
65 : नेपाल आयल निगमले ब्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टा छुट्टै रंगको ग्यास सिलिण्डर कहिले प्रचलनमा ल्याएको हो ?
Ans: 2070 Asar 1
66 : २० बर्षे दिर्घकालिन कृषि बिकाश गुरुयोजना अनुसार कृषि क्षेत्रको उत्पादन वृद्धिदरलाई कति मा पुर्याउने लक्ष्य छ ?
Ans: 5 %
67 : नेपालमा बलौटे माटो कहाँ कहाँ पाइन्छ ?
Ans: सबै उत्तर ठिक छ
68 : Which is the Economic Capital (आर्थिक राजधानी) of United States of America?
Ans: New York
69 : राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, २०१३ का अनुसार नेपालमा सबैभन्दा बढी कुन देशबाट रेमिट्यान्स भित्रिने गरेको छ ?
Ans: Qatar
70 : नेपालको सबै भन्दा पुरानो उद्योग कुन हो ?
Ans: बिराटनगर जुट मिल
71 : सन् २०१३ November३० मा U.A.E मा भएको ICC-20 प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कुन मुलुकलाई पराजित गरेको थियो ?
Ans: U.A.E
72 : राष्ट्रिय कृषि गणना २०६८ को प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा सुँगुर - बंगुर पालन ३० प्रतिसतले बढेको छ भने भेडा पालन कति प्रतिसतले बढेको छ ?
Ans: 29 %
73 : नेपाल बाट सबै भन्दा नजिक रहेको समुन्द्री किनारा कती KM टाढा छ ?
Ans: 1126 KM
74 : कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ?
Ans: वि.स. २०१९
75 : विशव व्यापार संगठनलाई कसको उतराधिकारी सस्था मानिन्छ ?
Ans: GATT
76 : नेपालमा कहिले देखि रातो र निलो रंगको ग्यास सिलिन्डर बिक्रि सुरु भएको हो ?
Ans: 2070 Asar 1
77 : नेपाल मा सर्वप्रथम निजीकरण ऐन कहिले जारी भएको हो ?
Ans: वि. स. २०५० साल
78 : आन्तरकि हवाई यात्रु ले तिर्दै आएको विमानस्थल प्रयोग शुल्क (Airport Tax) कहिले देखी मुलुकभर टिकटमै समाबेश गरिएको हो ?
Ans: Magh 1, 2070 BS
79 : विशव व्यापार संगठनको कार्यालय कहाँ छ ?
Ans: जेनेभा
80 : कहिले देखि नेपालमा साधारण र विकास बजेट फरक गरिएको हो ?
Ans: वि. स. २०१८ साल
81 : Rara राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?
Ans: 106 Sq. KM
82 : Law of Heredity का प्रतिपादक को हुन् ?
Ans: John graear mandel
83 : अन्तराष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाईन्छ ?
Ans: September 16
84 : सरकारले इबोला संकमित बिरामीको उपचारमा संलग्न नेपाली स्वास्थ्यकर्मीलाई इबोला संक्रमण भई मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिस्वस्प कति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ?
Ans: 25 Lakh
85 : पौष्टिक पदार्थ कती प्रकारका हुन्छन ?
Ans: 6 प्रकार
86 : Makhaya Ntini is related with which sport?
Ans: Cricket
87 : Which of the following is not a Browser?
Ans: Skype
88 : What is the extension of Microsoft PowerPoint?
Ans: PPT
89 : Guinness Book of World Records का अनुसार विश्वकै होचो व्यक्तिकै रुपमा नाम लेखाउन सफल चन्द्र बहादुर डाँगीको प्रतिमा कुन देशको Museum मा राखिने भएको छ ?
Ans: Malaysia
90 : Astronomical Telescope को आविस्कार कहिले भएको हो ?
Ans: सन् १६०९
91 : बच्चाहरुलाई क्षय रोग बाट बचाउन कुन खोप लगाइन्छ?
Ans: BCG
92 : Andrew Flintoff is related with which sport?
Ans: Cricket
93 : नेपालले सन् २०१४ को २०-२० विश्वकप क्रिकेटमा पहिलो खेल को संग खेलेको थियो ?
Ans: Hong Kong
94 : करिश्मा कार्की कुन खेल संग सम्बन्धित छन् ?
Ans: पौडी
95 : श्रीलंकाको सरकारी विमान सेवालाई के भनिन्छ ?
Ans: Air Lanka
96 : Caroline Wozniacki is related with which Game?
Ans: Tennis
97 : सामान्य अवस्थामा मानव तापक्रम कति हुन्छ ?
Ans: ९८.२ %
98 : हावाको चाप नाप्ने यन्त्रलाई के भनिन्छ ?
Ans: व्यरोमिटर
99 : अमेरिकी अन्तरिक्ष यान नासाको यान क्यूरियोरिटी मार्फत कुन ग्रहको अन्वेषण गर्ने काम गरिरहको छ ?
Ans: Mars
100 : Which company is the biggest player in the microprocessor industry?
Ans: Intel

Post a Comment

0 Comments